welcome to NESOF

Radio Mirmirea

सुभकामना रेडीयो मिरमिरेलाई

7 April 2007

सत्य तथ्य र जनताको पक्षकाा आवजहरुलाई बुलन्द पर्नेुका साथै नयां संबिधानलाई जनताको पक्षमा निर्माण गर्नकालागी जनचेताना जगाउन कटिबद्ध रेडीयो मिरमिरेले एक बर्षपुरा गरी दर्ुइ बर्षप्रबेश गरेको उपलक्षमा हामि प्रवाशमा रहेका प्रगतीशिल देशभक्त तथा बामपन्थि प्रवाशि नेपालीहरुको तर्फ बाट हार्दीक शुभकामना ब्यक्त गर्दर्छर्ाा। साथै यसबर्ष रेडीयो मिरमिरेले अनलाईनसेवा बिस्तार गरी प्रवाशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गरोस भन्ने कामना गर्दछौं ।

एनपिपिएफ डट बिई न्यूज सेवा

संयुक्त नेपाली मोर्चा, युरोप

नेपाली जनजाति सरोकार मञ्च,युरोप

नेपाली जनप्रगतिशिल मंच, बेल्जियम

नेपाली जनजाति सरोकार मञ्च वेल्जियम

नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियम

नेपाली प्रगतिशील महिला मञ्च,वेल्जियम

मगर राष्ट्रिय मुक्ति मोर्चा,नेपाल इकाई समिति वेल्जियम

 

 

INSOF Germany

xflb{s lgdGq0ff

 

hgcfGbf]ng / hgo'4sf] anåf/f g]kfnL hgtf dfly ;lbof}+ jif{ b]lv /hfO{ ug]{ ;fdfGtL /fhf / /hf}6fx?sf] cGTo ub}{ g]kfnL hgtfx? ;+ljwfg;ef dfkm{t g]kfnL hgtfn] ;+3Lo nf]stflGqs u0ftflGqs g]kfnsf] ;+ljwfg lgdf{0f ug]{ cleofgdf h'l6/x]sf5g\ .  hgcfGbf]ng, hgo"4 / hg;+3if{n] g]kfnL hgtfdf NofPsf] juL{o, n}l+us, IF]qLo, hftLo /fhg}lts ;r]ttfsf sf/0f, zf]if0f, bdg, cGofo / cTofrf/sf] lj?4 l;uf] b]z Psh'6 ePs} sf/0f,  nf]stGq zflGt / cu|udgsf] kIfdf ;a} plePs} sf/0f cfh g]kfnsf] gof“ ;+ljwfg aGg] qmddf 5 . d''n'ssf] ;fj{ef}ldstf, ef}uf]lns cv08tf, :jfwLgtf, :jtGqtf / /fli6«o PstfnfO{ c5'00f /fVb} cw{–cf}klgj]lzs tyf cw{–;fdGtL ;+/rgfsf] cGTo u/L ;+3Lo nf]stflGqs /fli6«o u0ftGqfTds /fHo;QfnfO{ ;+:yfut ug{' ;a} g]kfnLx?sf] bfloTj ag]sf] 5 .

 

b]zdf nfdf] ;do b]lv cw{;fdfGtL tyf cw{cf}klgj]lzs Joj:yfaf6 nflbPsf] ;d:ofnfO{ bL3{sfnLg 9Ën] ;Daf]wg ub}{ t/fO{–dw];, lxdfn / kxf8sf plTkl8t hflt÷hghfltx?sf] cfTdlg0f{osf] clwsf/ ;lxtsf] :jfoQ ;+3fTds /fHok|0ffnLsf] :yfkgf ug]{ / :jtGq Pj+ ;Ifd Gofokflnsf tyf sfg"gL /fHosf] :yfkgf nufot nf]stflGqs zf;g Joj:yfdf x'g] gful/s :jtGqttf, df}lns xs clwsf/, dfgjclwsf/, k|]; :jtGqtf ;lxt ;a} plTkl8t ju{, hflt, If]q, lnË / ;d'bfosf] ;dfa]zL 9+un] ;Qfdf k|ltlglwTj x'g] ;+ljwfg lgdf{0f ug'{ clxn]sf] cfjZostf xf] . b]zsf] sfo{kflnsf, Joj:yflksf, Gofokflnsf / ;'/Iff c+ux? hgtfsf] clwgdf /fVb} /fHosf] ;Dk"0f{ zlQmsf] >f]t jf:tljs ?kd} g]kfnL hgtf x'g\ eGg] dfGotfnfO{ ;+ljwfgdf :ki6;+u pNMn]v u/fpg b]z leq tyf aflx/ /x]sf ;Dk"0f{ g]kfnLx? ;r]ttfk"j{s h'6\b} gof+ cfwf/df lrGtgdgg ug{ h?/L e};s]sf] 5 .

 

xfdL nfdf] ;do b]lv ljb]zdf 5f}+ . xfdL ljb]zdf /x]tf klg xfd|f] dg / dl:tis ;w}+ g]kfndf 8'ln/x]sf] x'G5 . oxL sf/0f g]kfnsf] lg/+s'; /fHoJoj:yfsf] cGTosf] nflu k|jf;af6} eP klg xfdL ;+3if{/t aGb} g]kfnsf] kl/jt{gsf] kIfdf h'6of}+ . ;+3Lo nf]stflGqs u0ftflGqs g]kfnsf] ;+ljwfg agfpg g]kfn leq / aflx/ ax; / ;+3if{ rln/x]sf] at{dfg ;Gbe{df k|jf;L g]kfnLx?nfO{ gof+ ;+ljwfgdf s;/L ;+jf]lbQ ul/g'k5{, g]kfnsf] ;fj{ef}ldstf / /fhsLo;Qf s;/L hgtfsf] clwgdf /fVg'k5{ eGg] rf;f] tkfO{+ xfdL ;a}nfO{ lglZrt} ?kdf 5 .

 

/fHosf] lgb]{Zfs l;4fGt, sfo{kflnsf, Joj:yflksf, Gofokflnsf, ;+3fTdstf, k|jf;L g]kfnLsf] xs, clwsf/ cflbnfO{ s;/L ;+ljwfgdf s;/L pNn]v ug{ ;lsG5 eGg] af/]df cGt/fli6«otfjfbL g]kfnL P]Soj4tf d+r, hd{gLn] Do"lgvdf If]qLo :t/sf] ;+3Lo nf]stflGqs u0ftflGqs g]kfnsf] cfufdL ;+ljwfg / k|jf;L g]kfnLx? lzif{sdf Ps cGt/lqmof ;lxtsf] ;+ljwfg ;'emfj ;+sng sfo{qmdsf] cfof]hgf ul/Psf] x'bf+ pkl:yltsf] nflu ;Dk"0f{ ;a}df xflb{s cg'/f]w ul/G5 .

 

 

sfo{qmd x'g] :yfgM Eine Welt House,

Schwanthalerster 80, München

sfo{qmd x'g] ldltM 26 April 2009

;doM lbgsf] l7s !^ ah] -$ ah]_

cfof]hsM cGt/fli6«otfjfbL g]kfnL P]Soj4tf d+r, hd{gL

 

sfo{qmdsf] af/]df yk ;Dks{sf] nflu

 

bLks cfrfo{, ;Grdfg hj]b', v]d zdf{, dw';'bg l/dfn, lagf]b ltjf/L, xl/ clwsf/L, lagf]b sfsL{, ;GTff]if kf}8]n, cflzif uh'/]n

 

 

 

 

UNF & All

प्रधानसेनापती कटुवाल नागरिक सवोच्चताको सम्मान गर
24, April, 2009
.नेपाल सरकारको निर्देशनलाई पटक पटक लत्याउंदै नेपाली संघीय ल्ँँेकतान्त्रिक गणतन्त्रको मुल्य र मान्यतालाई चुनौति दिंदै आएका नेपाली सेनाका प्रधानसेनापति रुक्मागत कटुवालको जनविरोधी हर्कत र नेपाललाई फेरी द्धन्दमा लैजाने जमर्को प्रति हामी युरोपस्थित प्रगतिशील संगठनहरुको गम्भिर ध्यानाकर्षा भएको छ।
न्ोपाल द्धन्दवाट शान्ति प्रकृयामा प्रवेश गरेपछि सम्पन्न ब्ाृहत शान्ति सम्झौता र संयुक्त राष्ट्रसंघको मान्यता विपरित र लोकतान्त्रिक प्रकृयावाट वनेको नेपाल सरकारको निर्देशन विपरित नेपाली सेनामा नयां भर्ति लिनु,रक्षा मन्त्रालयले नियमानुसार अवकास दिएका नेपाली सेनाका जर्नेलहरुलाई आफ्नो मनोमानी ढंगले पद वहाली गराउनु र नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गराउन नेपाली सेना र जनसेनाको वीचमा भावनात्मक सम्वन्ध वढाउने हेतुले नेपाल सरकारले जनसेनालाई पाचौं राष्ट्रिय खेलकुदमा भाग लिने निर्ण्र्ाााई सहर्षनस्वीकारी आफ्ना माताहतका खेलाडीलाई खेलनै वहिष्कार गर्न लगाएर कटुवालले नेपाली लोकतन्त्रलाई खिल्ली उडाएका छन् । यी घटना क्रमहरुले उनी नेपाली जनताको चाहना र लोकतान्त्रिक पद्धति अनुसार चल्ने भन्दा पनि सैन्य शाषन तर्फउन्मुख भएका छन भन्ने कुरा प्रमाणित भएका छन् ।
यस्ता संवेदनशील विषयहरुमा नेपाल सरकारले कटुवालसंग स्पष्टिकरण लिएको विषयलाई स्वभाविक र लोकतान्त्रिक पद्धतिको रुपमा र उक्त विषयमा कटुवालले दिएको स्पष्टिकरण नागरिक सर्वोच्चताको विपरित भ्रामक ,कपोलकल्पित र राष्ट्रहितमा नभै देशलाई गम्भिर व्दन्दमा लैजाने संकेतको रुपमा हामीले लिएका छौं ।
यी विषयवस्तुहरु विल्कुल प्रशाषनिक र रक्षा मन्त्रालयको अधिकार क्षेत्रमा हुंदाहुंदै पनि नेकपा माओवादीको नेतृत्वको सरकारले नेपाल सरकारको मन्त्रि परिषद र सवै राजनैतिक दलहरु त्ाथा आलंकारिक राष्ट्रपति संग समेत छलफल गरी स्पष्टिकरण लिएको विदितै हुदा हुदै पनि साम्राज्यवादी र विस्तारवादीको निर्देशनमा नेपाली जनताको आंखामा धुलो छ्याप्दै आफ्नो सत्ता जोगाउने वानी परेका नेपाली कांग्रेस,नेकपा एमालेका केपी ओली गुट जस्ता जनविरोधी तत्वहरु फेरी पनि कटुवाल जस्तो लोकतन्त्रको खिल्लि उडाउने पात्रको र्समर्थनमा सल्वलाएका छन् ।यस्तो जनविरोधी कृयाकलाप र अनावस्यक राजनितिकरणको हामी घोर भर््रर्त्सना गर्दछौं।
न्ोपाल सरकारको कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रि र मन्त्रिपरिषदको निर्ण्र्ााअनुसार नेपाल सरकारले कटुवालसंग लिएको स्पष्टिकरणको विषयलाई लिएर आफ्नो दलको दवावमा परेर नेपालका आलंकारिक राष्ट्रपतिले प्रधान मन्त्रिलाई प्रधान सेनापतिको पक्षमा निर्देश गर्नुले नेपालका राष्ट्रपतिले पनि नेपाली संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चताका खिल्ली उडाएका छन् र उनी आम नेपाली जनताको नभै नेपाली कांग्रेसको मात्र राष्ट्रपति वन्न पुगेका छन्।हामी नेपालका राष्ट्रपतिलाई नेपाली जनताको राष्ट्रपतिको रुपमा प्रस्तुत हुन र नागरिक सर्वोच्चताको सम्मान गर्न आहृान गर्दछौं ।
नेपाली जनताका महान छोराछोरीको वलीदानीवाट प्राप्त नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रमाथी खेलवाड गर्ने नेपाली सेनाका सेनापतिमाथी तुरुन्त कार्वाही गर्न हामी नेपाल सरकार संग जोडदार माग गर्दछौं ।यो विषय लोकतन्त्र र जनहितसंग प्रत्यक्ष सरोकारको विषय भएकोले कसैको दवावमा नपर्न र नेपाली जनताको पक्षमा दृढ रहन पनि नेपाल सरकारलाई हामी आग्रह गर्दछौं ।
यस्ता प्रतिकृयावादी तथा जनविरोधी गतिविधीहरुको विरुद्ध नेपाली जनताले सचेत ढंगले आन्दोलन थालीसकेका छन् र यस्ता आन्दोलनहरुमा हाम्रो सदैव र्समर्थन र ऐकवद्धता रहने छ ।यो प्रकृयालाई सरलीकृत गर्नका लागि यसका मुख्य पात्र कटुवाललाई यथास्रि्र आफ्नो पदवाट राजीनामा दिन हामी यसै वक्तव्य मार्फ आहृान गर्दछौं ।यदि यस प्रकृयालाई जटिल वनाउंदै लगेमा यसको समाधानको लागि नेपाली जनताले फेरी एकपटक आन्दोलनको आंधीवेहरी सृजना गर्न अपरिहार्य छ र त्यो आन्दोलनमा र्समर्थन र सहयोग गर्न तथा सहभागी हुन हामी सम्पर्ुण्ा प्रवासी नेपालीहरुलाई यसै वक्तव्य मार्फ आहृान गर्दछौं।
संयुक्त नेपाली मोर्चा, युरोप
अध्यक्ष नवीन सापकोटा
नेपाली जनजाति सरोकार मञ्च,युरोप
अध्यक्ष राम वहादुर गुरु‹
नेपाली जनप्रगतिशिल मंच, बेल्जियम
अध्यक्ष विष्णु भुजेल
नेपाली प्रगतिशील महिला मंच,वेल्जियम
अध्यक्ष कल्पना मगर
नेपाली जनजाति सरोकार मंच, वेल्जियम
अध्यक्ष गम वहादुर गुरु‹
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम
अध्यक्ष ः कृष्ण तिवारी
मगर राष्ट्रिय मुक्ति मोर्चा,नेपाल इकाई समिति वेल्जियम
संयोजक कुल व मगर
नेपाली जनप्रगतिशिल मंच, फ्रान्स
अध्यक्ष अशोक घले,
अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंचर्,जर्मनी
अध्यक्ष प्रभाकर शर्मा
नेपाली ऐक्यवद्धता मंच,स्वीट्जरल्याण्ड
अध्यक्ष अशोक चौलागाई
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, पोर्चुगल
अध्यक्ष राम व गौचन
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेदरल्याण्ड
संयोजक तुलसी अंगाई
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी
अध्यक्ष गंगालाल श्रेष्ठ
नेपाली जनप्रगतिशिल शान्ति समाज अष्ट्रिया
अध्यक्ष राजेस खतिवडा
नेपाली समाज युके सम्मेलन आयोजक समिति
संयोजक सुरेश गौतम
नेपाली जनप्रगतिशिल मंच, स्पेन
अध्यक्षर् इश्वर शर्मा
नेपाली समाज नर्वे
स्ांयोजक डा कृष्ण अर्याल
न्ोपाली जनप्रगतिशील मंच,डेनमार्क
संयोजक उदय राज गौतम
मिति २४ अप्रिल २००९

 

Janajati sarokar manch

झुठा र नकारात्मक कुराहरु र जनजाती सरोकार मँच ,बेल्जियमका तिन वर्षअघि भएको अधिवेशनमा निर्वाचित कार्यकारी पदाधिकारीहरुको फोटो राखी प्रकाशित सामाचार प्रति ध्यानार्कषण

17 May 2009

Nepalplus.com मा बेल्जियममा बसोबास गरी रहेका नेपाली र त्यहाँ भएका विभिन्न सँघ सँगठनहरुको वारेमा ुुबिदेशमा बस्ने नेपालीमा पनि यस्तो भेदभाव ुु

भन्ने शिर्षमा बेल्जियमबाट आषिष उपाध्याय को हवाला दिदैं कपोल कल्पीत ,झुठा र नकारात्मक कुराहरु र जनजाती सरोकार मँच ,बेल्जियमका तिन वर्षअघि भएको अधिवेशनमा निर्वाचित कार्यकारी पदाधिकारीहरुको फोटो राखी प्रकाशित सामाचार प्रति हाम्रो ध्यानार्कषण भएको छ ।हामी नेपालीहरु विभिन्न कारण र उदेश्यले संसारका विभिन्न मुलुकमा बसी रहेको कुरा हामी सबैलाई थाहा भएको कुरा हो । त्यसतै गरेर वेल्जियम पनि हामी नेपालीहरु वेल्जियममा वसिरहेकाछौं ।

हामी नेपालीले गर्व गर्नै पर्छ की हामी संसारका जुनसुकै कुनामा भए पनि आफनो भाषा, संस्कृति ,परम्परा ,रहनसहनलाई जोगाउनको लागी एकजुट हुने गर्र्छौ

,त्यसको लागी जातीय ,क्षेत्रिय, सांस्कृतिक , खेलकुद, राजनितीक संघ ,संगठन निर्माण गर्र्छौ ,त्यसमा आबद्ध हुन्छौ र बिचार बिमर्स गर्र्छौ । यसलाई राम्रो पक्ष भर्न्नै पर्छ किनकी आफनोे भाषा ,सस्कृतिको जगर्ेना र सँरक्षण गर्नु राम्रो होइन र - के आफनो देशको राजनितिक बिषयमा चासो राख्नु र जागरुक हुनु राम्रो होइन र - यी सबै तपाई हाम्रो कर्तव्य होइन र -बेल्जियममा यस्ता प्रकारका विभिन्न संघ ,संगठनहरु भएको कुरा सत्य हो तर Nepalplus.com मा प्रकाशित समाचारमा भनिएको जस्तो काम पाउन नेपालीले जातिय र क्षेत्रिय हिसाबले भेदभाव गर्छन भन्नेमा कुनै सत्यता छैन र यो तर्क आफैमा अव्यवहारिक छ ,किनकी काम दिलाउन सक्ने अफिसरको पदको रुपमा कुनै पनि नेपाली बेल्जियममा स्थापित भै सकेका छैनन र यहाँ कामदार राख्ने क्षमता भएका नेपाली व्यवसायी ज्यादै न्युन छन । हालैका वर्षरुमा नेपालीहरु पनि यहाँ विभिन्न व्यवसाय शुरु गर्ने क्रम भने त्रि्र रुपमा अगाडी बढेको छ र ती व्यवसायी मित्रहरुले आफुले सके सम्म नेपाली कामदार नै राख्ने गरेका छन ,चाहे ती जुनसुकै जातजाती ,क्षेत्र ,राजनितिक बिचार का किन नहुन ,अहिले सम्म nepalplus.com मा उल्लेख गरिएको जस्तो जातिय भेदभाव कहिकतै देखिएको छैन ।

सयौं बर्षौं देखि सामन्तवादी र उच्च अहंकारवादी ब्राहमणबादी नेपाली राज्यसत्ताबाट नेपालका आदिवासी जनजातिहरु शोषित पिडित र क्षमता हुदां हुदै पनि हरेक अवसर बाट बँचित भएका थिए र हाल सम्म पनि छन । अहिलेको नेपालको बदलिदों राजनितिक स्थिती संग संगै आदिवासी जनजातिहरु पनि राज्यको शोषण, दमन र उत्पीडनबाट मुक्त हुनको लागी , आफनो हक अधिकार को लागी एक जुट भैं रहेका छन । यही क्रममा बेल्जियममा पनि आदिवासी जनजातिहरु एक हुने क्रममा जनजाति सरोकार मँच ,बेल्जियम नामक संगठन स्थापना भएको छ । सो मँचको प्रथम अधिवेशन ३ वर्षअगाडी लुभेन शहरमा भएको थियो । सोे अधिवेशनमा फ्रान्सबाट पत्रकार अनुराधा पौडेल उपस्थित हुनुहुन्थ्यो र Nepalplus.com मा राखिएको फोटो वहाँले नै खिच्नु भएको थियो । वहाँले सो अधिवेशनको वारेमा पत्र पत्रिकामा प्रकाशित गरि दिनु होला भनेर हामीले ठुलो आशा गरेका थियौं तर विडम्वना आज वहाँलेनै खिच्नु भएको सो फोटो बेल्जियममा बस्ने नेपालीहरु व्ाारे गलत चित्रण गरिएको लेखमा छापिएको देख्दा ज्यादै दुख लागेर बाध्य भएर यस्तो पित पत्रकारिता को विरुद्ध यो प्रतिकृया लेख्नु परेको छ ।

सोम नारायण थारु

-सदस्य) , जनजाति सरोकार मँच ,बेल्जियम

 

 

Ganatrantik Morcha Belgium

ग्ाणतान्त्रिक मोर्चा,बेल्जियमले नेपालको राजनैतिक अबश्थाको बारेमा अन्तर्र्रर्ििक्रया कार्यक्रमको आयोजना गर्ने

कृष्ण तिवारी ,ब्रसेल्स,बेल्जियम          

25 May 2009

सामन्तवादी राज्यव्यवस्थाको कारण विभिन्न चपेटावाट विदेशिन वाध्य भएका हामी नेपालीहरुले विदेशमा रहेर पनि लामो समय देखि मुक्तिकामी नेपाली जनताले चलाएका आन्दोलन प्रति विभिन्न माध्यमबाट सहयोग,र्समर्थन र ऐक्यवद्धता जाहेर गर्दै आएको सर्न्दर्भमा अहिले नेपाल संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्य घोषित भै सकेको छ ।देशको वर्तमान संक्रमणकालिन राजनैतिक अबस्थाका कारण यसको संस्थागत बिकास गर्न, नया" नेपालको जनमुखी संबिधान निर्माण गर्न, वैदेशिक हस्तक्षेप रोक्न, सबै वर्ग,जातिर्,धर्म,भाषा,लिङ्ग र क्षेत्र आदिलाई संमृद्ध वनाई स्वाभिमानका साथ नेपाल भित्रै बा"च्न पाउने स्थितिको निर्माण गर्ने जस्ता कार्य गर्न तथा मुलुकमा दिगो शान्ति कायम गर्न बा"की रहेकाले यि कार्य पुरा गर्न स्वदेश तथा विदेशबाट जनपक्षिय हित र नया" नेपालको निर्माण गर्न अझै पनि सहयोग र र्समर्थनको तड्कारो आबश्यकता रहेको छ ।

बेल्जियममा पनि हामी देशभक्त, प्रगतिशील,जनतान्त्रिक,वामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शtmिहरुका विचमा गोलवन्द गर्दै आन्दोलनरत रहि आएको नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियमलेेे आफ्नो स्थापनाकाल देखि नै यि दायित्वहरुमा प्रभाबकारी ढंगले पुरा गर्दै आएको र निरन्तर गर्न प्रतिवद्धता जनाएको छ ।

यसै सर्न्दर्भमा आगामी १४ जुन २००९ आईतबारका दिन "नेपालमा संघिय ंलोकतान्त्रिक गणतन्त्रको वर्तमान अवश्था,यसको विकास र चुनौति तथा हाम्रो भूमिका''भन्ने विषयको मुल मर्मलाई पक्रदै नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,बेल्जियमलेे नेपालको अहिलेको राजनितीक स्थितिको बारे समसामयिक रुपमा छलफलका लागि युरोप तथा वेल्जियममा रहेका विभिन्न नेपाली तथा गैर नेपाली संघ संगठनहरुका साथै आम नेपालीहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि सम्पन्न गर्न गैरहेकोलेे यस कार्यक्रममा वेल्जियम तथा यूरोपमा रहनु भएका सम्पर्ूण्ा नेपाली दाजुभाई दिदी बहिनीहरु, प्रजातान्त्रिक,देशभtm,प्रगतिशील,जनतान्त्रिक,बामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शtmिहरुलाई उपस्थित भैदिनु हुन अनुरोधका साथ हार्दिक आब्हान गरेको छं ।

 

 

Com. Santosh & all

. सन्तोष बुढा मगर . खुशीराम पाख्रिन तथा ओन्सारी घर्ती मगर छजना जनकलाकारको साथमा बेल्जियम आउने

19 June, 2009
विस्व सर्वहारा मुक्तिको लागी सम्पूर्ण वर्ग,जाती, लिङ्ग क्षेत्रका आधारमा भएको सबैखाले उत्पिडन बाट नेपाली जनतालाई मुक्त बनाउन तत्कालिन सामन्ती राज्यसत्ताको विरुद्द महान जनयुद्द सन्चालन गरेको हाम्रो महान गौरवशाली पार्टी एकिक्रित नेकपा माओवादीको जन वर्गिय संगठन मगर राष्ट्रिय मुक्ती मोर्चा नेपालको बेल्जियमस्थित संगठनको यही १२ जुलाई २००९ का दिन अन्त्रोपेन शहरमा एकिक्रित नेकपा माओवादीको केन्द्रिय सदस्य, सभासद तथा मोर्चाको केन्द्रिय अध्यक्ष . सन्तोष बुढा मगरको प्रमुख आतित्थ्यतामा एकिक्रित नेकपा माओवादीकी केन्द्रिय सदस्य , सभासद तथा मोर्चाको उपाध्यक्ष . ओन्सारी घर्ती मगर को बिशेष उपस्थितिमा प्रथम अधिबेशन हुन गैरहेको साथै महान जनयूद्द उत्पीडित नेपाली जनताको भावनालाई संगीतबद्द गर्दै नेपाली जनताको धड्कन बन्नुभएको एकिक्रित नेकपा माओवादी केन्द्रिय सल्लाहकार, सभासद तथा वरिस्ठ जनकलाकार . खुशीराम पाख्रिनको बिशेष उपस्थितिमा मरामुमोनेको अन्य छजना केन्द्रिय कलाकारहरुको उपस्थितिमा युरोपको मुटु बेल्जियममा ब्रिहत जनवादी सांस्कृतिक कार्यक्रम हुन गैरहेकोले बेल्जियमस्थित सम्पूर्ण सँघ संस्थासमक्ष उक्त मितिमा कुनै कार्यक्रमहरुको आयोजना नगरि सक्दो सहयोग पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछु साथै सम्पुर्ण बेल्जियमवासी देशभक्त न्यायप्रेमी नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा कार्यक्रममा उपस्थित भई
कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछु
संयोजक
कुल बहादुर मगर
रा मु मो
भेला आयोजक समिती बेल्जियम

UCPN(Maoist) Press

 

एकिकृत ने.क.पा.-माओवादी) र संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को गम्भीर ध्यानाकर्षा

प्रेस वक्तव्यको पूर्ण पाठ
केही समय यता वर्तमान कठपुतली सरकार र त्यसका मन्त्रीहरुले बृहत शान्ति–सम्झौता र अन्तरिम संविधानको प्रावधान तथा स्पिरिट विपरित एक पछि अर्को निर्णय गर्ने र अभिव्यक्ति दिने गरेको घटनाप्रति एकिकृत ने.क.पा.(माओवादी) र संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को गम्भीर ध्यानाकर्षण भएको छ।
१. रक्षामन्त्री विद्या भण्डारीले व्यवस्थापिका–संसदको राज्य–व्यवस्था समितिमा बृहत शान्ति–सम्झौता र सेना तथा हतियार अनुगमन सम्झौतामा भएका सेना सम्बन्धी कतिपय प्रावधान संशोधन गर्नुपर्छ भनी दिएको लिखित मन्तव्य असाध्यै गैरजिम्मेवारपूर्ण, दुराशययुक्त र आपत्तिजनक छ। यसबाट वर्तमान कठपुतली सरकारको शान्ति प्रक्रिया भाँड्ने र देशमा पुनः द्वन्द्व निम्त्याउने कुत्सित उद्देश्य र मनसाय रहेको पुनर्पुष्टि हुन्छ। हामी रक्षामन्त्रीको यो दुराशयपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति र विरोध प्रकट गर्दछौं र त्यस्ता हर्कतमा संलग्न नरहन गम्भीर चेतावनी दिन्छौं।
२. यस कठपुतली सरकारले बृहत शान्ति–सम्झौताको अभिन्न अङ्ग रहेको र राजनीतिक सहमतिका आधारमा गठन भएको उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगलाई एकपक्षीय ढंगले विघटन गरेर मनोमानी प्रकारले अर्को आयोग गठन गरेको घोषणा गरेको छ। यो बृहत शान्ति–सम्झौताको ठाडो उल्लंघन र घोर आपत्तिजनक कार्य हो। यसरी नै अन्य कतिपय राजनीतिक सहमतिका आधारमा गठित आयोग र संस्थाहरु पनि विघटन गर्ने घोषणा गरिएको छ। हामी यस्तो बृहत शान्ति–सम्झौता र राजनीतिक सहमति विपरित कार्यको घोर भर्त्सना गर्दछौं र यस्तो एकपक्षीय निर्णय मान्य नहुने सार्वजनिक जानकारी गराउँदछौं।
३. स्थानीय निकायहरुको गठन राजनीतिक सहमतिका आधारमा र संविधानसभा निर्वाचनमा अभिव्यक्त जनादेश अनुरुप गठन गर्नुपर्नेमा अहिलेसम्म त्यसो नगरी उल्टै यो कठपुतली सरकारले आफ्नै मनोमानी ढंगले स्थानीय संयन्त्रहरु गठन गर्ने जुन प्रयत्न गरेको छ, त्यो शान्ति–सम्झौता र अन्तरिम संविधान विपरित भएकाले त्यसको हामी घोर विरोध र भर्त्सना गर्दछौं। स्थानीय निकायहरु शान्ति–सम्झौता र अन्तरिम संविधान बमोजिम यथाशिघ्र गठन नगरिएमा हामी बैकल्पिक पहल गर्न बाध्य हुने चेतावनी पनि दिन चाहन्छौं।
४. बृहत शान्ति–सम्झौताको प्रावधान, मूल्यमान्यता र स्पिरिट विपरित कार्यहरु गर्दै जाने क्रममा यस कठपुतली सरकारले विगतको सरकारले विधिसम्मत ढंगले नियुक्ति गरेका स्थानीय शान्ति समितिमा कार्यरत सचिव र अन्य कर्मचारीहरुलाई मनपरी ढंगले हटाउने र एकपक्षीय ढंगले नयाँ नियुक्ति गर्ने कार्य अघि बढाएको छ। एकिकृत ने.क.पा.(माओवादी) शान्ति प्रकृयाको आधा हिस्सा भएकोले उसको सहमति र संलग्नता विना विभिन्न स्तरका शान्ति समितिको कुनै अर्थ र औचित्य नरहने स्वतःसिद्ध छ। यस्तो हुँदाहुँदै शान्ति समितिसंग सम्बन्धित व्यक्तिहरुलाई एकपक्षीय ढंगले हटाउने र नियुक्ति गर्ने कार्य गरिनु बृहत शान्ति–सम्झौताको मर्म र भावनामाथि नाङ्गो आक्रमण हो र त्यो हामीलाई किमार्थ स्वीकार्य छैन। त्यसैले यस्तो हर्कत तत्काल रोक्न र शान्ति समितिका सचिव र कर्मचारीहरुलाई निरन्तरता दिन हामी आग्रह गर्दछौं। अन्यथा विभिन्न तहका शान्ति समितिहरुमा हाम्रो संलग्नता र सहभागिता नरहने र त्यस पछिको परिणामको सम्पूर्ण जिम्मेवारी यस कठपुतली सरकारले बहन गर्नुपर्ने गम्भीर चेतावनी पनि दिन चाहन्छौं।

मिति : २०६६/६/२५

(बाबुराम भट्टराई)
उपाध्यक्ष, एकिकृत ने.क.पा (माओवादी)
तथा
अध्यक्ष, संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल

 

 

 

नेपाली समाज यूकेको दोस्रो केन्द्रीय सम्मेलन आइतबार, डिसेम्बर २०, २००९

नेपाली समाज यूकेको दोस्रो केन्द्रीय सम्मेलन आइतबार, डिसेम्बर २०, २००९

30 Nov, 2009

बेलायतवासी नेपालीहरुको माझमा स्थापित नेपाली समाज यूकेको दोस्रो केन्द्रीय सम्मेलन निम्न मिति समय स्थानमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी का वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय व्यूरोका इन्चार्ज कमरेड कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको हँुदा विभिन्न तप्का वर्ग पेशामा आवद्ध हुनु भएका सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई सम्मेलनमा उपस्थित भई कार्यक्रम सफल पारी दिनुहुन हार्दिक अनुरोध गर्दछौं

मिति :२० डिसेम्बर २००९ आइतबार

समय:दिनको :०० बजे उद्घाटन समारोह

स्थान :

Asian Commmunity Centre

White Hart Road

Plumstead, London

SE18 1DG



पुनश्च :

१। नेपाली समाज यूकेको सदस्यता नविकरण नयाँ सदस्य वितरणको अन्तिम समय सीमा १० डिसेम्बर २००९ तोकिएको

२। सम्मेलन तयारीको लागि नेपाली समाज यूकेका सम्पूर्ण सदस्यहरुलाई अनिवार्य रुपमा २० डिसेम्बर २००९ को बिहान बजे सम्मेलन हलमा उपस्थित हुन निर्देशित गरिन्छ

३। साँस्कृतिक कार्यक्रम तथा डिनर खाना को पनि व्यवस्था गरिएको

सम्पर्क वृस्तित जानकारीको लागि :

प्रेम गैरे

महेन्द्र कँडेल - 07725815372

मनोज अञ्जान - 07976260155

कर्ण बहादुर शाही - 07737143348

सुरेश गौतम - 07894339531

नविन सापकोटा - 07838105054

रण बहादुर केसी - 07898728062

नेपाली समाज यूके

दोस्रो केन्द्रीय सम्मेलन तयारी समिति

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल तेेस्रो चरणको<

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल तेेस्रो चरणको संर्घष्ाको कार्यक्रम

30 Nov , 2009

सम्पर्ूण्ा देशभक्त, गणतान्त्रिक वामपन्थी शक्तिहरू एक होऔं !

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल

केन्द्रीय समिति

 

United National People's Movement, Nepal

Central Committe

तेेस्रो चरणको संर्घष्ाको कार्यक्रम

 

1.मंसिर -१५ गतेसम्म - प्रचार-प्रसार -भित्तेलेखन, पर्चा, पोष्टरहरु)

2. मंसिर १६-२५ गतेसम्म - जनवर्गहरुको विरोध कार्यक्रम

ज्ञ. मंसिर १६ गते - विद्यार्थी

 

3. " १८ - महिला/शहीद वेपत्ता परिवार तथा घाइते योद्धा अपाङ्ग

 

4. " १९ - दलित/मुस्लिम

 

5. " २१ - साँस्कृतिककर्मी/पत्रकार

 

6. " २२ - शिक्षक/बुद्धिजीवी/उद्योग व्यवसायी

 

7. " २३ - युवा/खेलाडी

 

8. " २४ - किसान/सुकुम्बासी/मुक्त कमैया/हलिया

 

9. " २५ - मजदुर

क्ष्क्ष्क्ष्। मंसिर २६-पौष गतेसम्म - जातीय/क्षेत्रीय मुक्ति मोर्चाहरुको विरोध कार्यक्रम

 

10. मंसिर २६ गते - लिम्बुवान कोचिला

 

11. " २८ - सेती-महाकाली/थारुवान

 

12. " २९ - किराँत/शर्ेपा

 

13. " ३० - भेरी-कर्ण्ााली/भोटे लामा

 

14. पौष - नेवाः/ताम्सालिङ्ग -चेपाङ, माझी, र्राई-दनुवार, थामी, हेल्मो, पहरी इत्यादि)

15. पौष - मगराँत/तमुवान -कुमाल, थकाली)

16. " - मधेश -अवध, भोजपुरा, मिथिला)

क्ष्ख्। पौष , गते देशव्यापी आम राजनैतिक हडताल -यातायात, कलकारखाना, शिक्षण सँस्था, बजार, कार्यालय बन्द)

ख्। अतिरिक्त राष्ट्रपति, प्रधानमन्त्री मन्त्रीहरुलाई आम नागरिक बहिष्कार कालो झण्डा पर््रदर्शन निरन्तर जारी राख्ने

द्रष्टव्य यो चरणको संर्घष्ाबाट पनि नागरिक सर्वोच्चता लगायतका मागहरु सम्बोधन नगरिएमा अर्को चरणमा अनिश्चित आम हडताल लगायतका कार्यक्रहरु घोषणा गर्न वाध्य हुनेछौं

२०६६ मंसिर

केन्द्रीय कार्यालय

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल

Aargau

स्वीट्जरल्याण्ड को आराउ मा नयाँ बर्ष  कार्यक्रम


 याँ बर्ष को नयाँ उमंग सहित यही अप्रिल तारीख शनिबार का दिन यूनिक ग्रुप स्वीट्जरल्याण्ड को आयोजना मा बिबिध सास्कृतक कार्यक्रम ,लाइभ कन्सर्ट, प्रतछ्य  नेपाली दोहोरी   डिजे एबं स्वादिस्ट नेपाली खाना का साथ नयाँ बर्ष २०६७ शुभ कामना कार्यक्रम आयोजना गरिँदै / 

उक्त कार्यक्रम  निम्न स्थान ,मिति  समय मा उपस्थिति भई  शुभ  कामना आदन प्रदान एबं मनोरन्जन लिनु हुन  सम्पुर्ण स्विस बासी नेपाली तथा बिदेशी महानु भाबहरु लाई  हार्दिक अनुरोध  गर्दछौ/

 

मिति:-  ०३/०४/२०१० 

स्थान:-   Aarau Roschtige hund , Zieglerain 2, 5000 Aarau

 

प्रबेश शुल्क  स्विस फ्रेंक  २५ . -    ( इन्क्लुडिंग स्वदिस्ट नेपाली खाना शफ्ट  ड्रिंक )

बिधार्थी शुल्क स्विस फ्रेंक २०. -     (परिचय पत्र अनिबार्य )

 

कार्यक्रम :-

Ø  १४:०० बजे   अपेरो ( well come drinks )

Ø  १६:०० बजे   लाइभ  कन्सर्ट

Ø  १७:३० बजे  बिबिध सास्कृतिक  कार्यक्रम

Ø  १८:३० बजे स्वादिस्ट नेपाली खाना

Ø  १९:३० बजे  बिबिध सास्कृतिक कार्यक्रम,

                   प्रतछ्य  नेपाली दोहोरी 

Ø  २१:०० बजे  Open Dance Floor 

                                       ( जर्मन का प्रख्यात  डिजे शरण का  साथ)

                                                    बिस्तृत जानकारी का लागी

v  गौरी बर्तौला          ०७९ ४६२ ४२ २२

v  प्रेम कृष्ण भारती    ०७६ ४२४ ३० ५५

v  राम कुमार महतो   ०७६ ५८६ ५४ ५६

v  निराजन श्रेष्ठ         ०७८ ६२५  १७ ४४

v  गुण  राज शर्मा      ०७६ ५१० ३३ ७९

v  शुक्र श्रेष्ठ               ०७९ ४०६ ५८ ६०

 

                                आयोजक:-           

                                                                                                                                                                                                                                          यूनिक ग्रुप

 

Giraja

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि एकीकृत नेकपा माओवादीले जारी गरेको शोक बक्तब्य
 

लोकतान्त्रिक आन्दोलनका नायक एवं नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइलालाको ८७ वर्षको उमेरमा शनिवार मध्यान्न १२ बजेर १० मिनेट जाँदा निधन भएको छ । कोइरालाको निधनप्रति एकीकृत नेकपा माओवादीले हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र सहकर्मी राजनीतिक पार्टीप्रति समवेदना प्रकट गरेको छ । कोइरालाको निधनपछि एकीकृत माओवादी स्थायी समितिको आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गरेको छ । बैठकपछि अध्यक्ष प्रचण्डले शोक वक्तव्य जारी गरी नेपालको लोकतान्त्रिक आन्दोलनका एक शिखर व्यक्तित्व, ऐतिहासिक शान्ति र संविधान निर्माण प्रक्रियाका एक प्रमुख सर्जक र स्तम्भ, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनले आफ्नो पार्टीलाई स्तव्ध तुल्याएको जनाउनुभएको छ । शोक वक्तव्यको पूर्ण पाठ :

 

 

 

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Unified Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

 

शोक वक्तव्य

नेपालको लोकतान्त्रिक आन्दोलनका एक शिखर व्यक्तित्व, ऐतिहासिक शान्ति र संविधान निर्माण प्रक्रियाका एक प्रमुख सर्जक र स्तम्भ, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनले हामीलाई स्तव्ध तुल्याएको छ ।

निरंकुश जहानीया राणा शासनका विरुद्धको संघर्षसंगै राजनैतिक यात्रा आरम्भ गरेका गिरिजाप्रसाद कोइरालाको जीवन र व्यक्तित्व तमाम उतार-चढाव, विवाद, घुम्ती र मोडहरू हुंदै पछिल्लो शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संघीय गणतन्त्र घोषणाको नेतृत्वसम्म आइपुग्दा देशकै एक परिपक्व संरक्षकका रुपमा स्थापित हुन पुग्यो । वहांको निधनले शान्ति र संविधान निर्माण प्रक्रियाका साथै आजको देशको संवेदनशील संक्रमणकाल पूरा गरी अगाडि बढ्ने सन्दर्भमा अपूरणीय क्षति भएको छ । नेपालको विद्यमान शान्ति र संविधान निर्माण प्रक्रियाको अर्को प्रमुख सर्जक र सहयात्रीका हैसियतले हाम्रो गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) वहााको निधनप्रति गहिरो दुःख सहित वहाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजन र राजनैतिक सहकर्मीहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

नेपाल र नेपाली जनताको ऐतिहासिक आवश्यकता र आकांक्षा अनुसार शान्ति र संविधान निर्माण प्रक्रियालाई निस्कर्षमा पुर्‍याई नयां र समृद्ध नेपालको विकासमा अगाडि बढ्नु नै गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने कुरामा हाम्रो पार्टी स्पष्ट छ । अतः शोकको यो घडीमा वहांले अधुरै छाडेर गएको शान्ति र संविधान निर्माण प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन आफ्ना प्रतिबद्धतासहित संयम, धैर्य र एकताको प्रदर्शन गर्न सबै राजनैतिक दल, नागरिक आन्दोलन र आम जनसमुदायसाग हाम्रो पार्टी विशेष अपील गर्दछ ।

 

मिति : ७ चैत्र, २०६६

पुष्पकमल दाहाल 'प्रचण्ड'

अध्यक्ष