| deepshikha |
|
Moderator Joined Aug 10 2009
Actions
General Info
23 years old geneve
Site Memberships
www.nesofswiss.info/ welcome to my site... ssvxkjdfj |
Recent Activity
Post a CommentOops!The words you entered did not match the given text. Please try again. 2 Comments
समाज लाई केहि गर्नेभए यो असफल राजनितिक नेत्रित्वलाई पहिले फालौं अनि बिकासकोलागि राजनिति भन्ने अभियानमा लागौं। हरेक राजनितिक पार्टिमा युवा राजनितिक द्रष्टाको एक डफ्फा नै हुलौं जस्ले राष्ट्रिय राजनितिको मूल एजेन्डालाइ राष्ट्रहितमा लगाउनको लागि बुढा नेताहरुलाई समयक्रमसंगै छाल्काले हानेर तिरतिर पुगोस र राजनिति भने मूलधारमा बगोस। अनि हेर्नोस दश बर्षमा नेपाल।
दीपशिषा जि ! यो वेबसाइटमा सदस्य भएको मा खुसि लाग्यो, म पहिलो चोटि यसको मेम्बर हुं। राजनिति के भएको यो नेपालको ? सुधार्न पनि कहांबाट शुरु गर्ने, सधार्ने नै सुधारिएर अर्कै हुने के हो के हो ! याहां को बिचार र भावना को आशा गर्दछु ।
|
Oops!
Oops, you forgot something.