|
|
बाबुराम बने प्रधानमन्त्री
August 28th, 2011
बाबुराम भट्टराई नेपालमा ३५ औँ र गणतन्त्र नेपालका चौथो प्रधानमन्त्री बनेका छन्। भर्खरै भएको निर्वाचनमा उनले ३४० मत ल्याए। उनका प्रतिस्पर्धी रामचन्द्र पौडेलले २३५ मत ल्याए।
मधेसी मोर्चाले १३ वटा मन्त्रालयमा गरेको बार्गेनिङ पूरा भएपछि बाबुराम भट्टराई प्रधानमन्त्री बनेका हुन्। ६५ भोट भएको मोर्चाले भट्टराईलाई सघाउने निर्णय भएलगत्तै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको थियो। रामचन्द्र पौडेल भने १८ औँ पटक प्रधानमन्त्री निर्वाचनमा हारे।
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.